प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
मुख्य-1 समाज

महेन्द्रनगरमा खुल्यो कृषि विकास बैंकको शाखा

शैलेन्द्र क्रान्ति- जनकपुरधा, जेठ ३ गते । धनुषाको क्षिरेश्वर नगरपालिका स्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा विस्तार भएको छ । शुक्रबार एक समारोहबिच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कृषि विकास बैंकको सखुवा महेन्द्रनगर शाखा कार्यालयको उदघाटन गर्नु भएको हो । कृषि विकास बैंक क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षता तथा मुख्यमन्त्री राउतको […]

मुख्य-1 समाज

अनैतिक सम्बन्ध नराख्दा मकै चोरेको निहुँमा कुटपीट गरेको आरोप

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, जेठ १ गते । महोत्तरीको भंगहा नगरपालिका ९ कञ्चनवनमा एक दलित महिला कुटिएकी छन् । दुई छोरीसहित माइतमा बस्दै आएकी स्थानीय २७ वर्षकी अञ्जु बाँतरमाथि स्थानीय २८ वर्षका प्रदीप राउतले कुटपीट गरेका हुन् । प्रदीपले फोनमा पटक पटक अनैतिक सम्बन्ध राख्न प्रस्ताव गरेको तर अस्वीकार गरेपछि मकै चोरेको निहु बनाएर घरमै आएर […]

ब्रेकिङ्ग राजनीति

प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको राष्ट्रपति भण्डारीद्वारा प्रशंसा

शैलेन्द्र क्रान्ति – जनकपुरधाम, वैशाख ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले जारी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको प्रशंसा गर्नुभएको छ । जानकी नवमीको अवसरमा सोमबार विहान जानकी मन्दिरमा पूजाअर्चना पश्चात सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले शुरु गरेको बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रभावकारी रुपमा अघि बढेकोमा प्रशंसा गर्नुभएको हो । […]

मुख्य-2 राष्ट्रिय

जानकी मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा पूजाअर्चना,यसपटक भव्य स्वागत

शैलेन्द्र क्रान्ति –जनकपुरधाम, वैशाख ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गर्नु भएको छ । जानकी नवमीको अवसरमा उहाँ अाज विहान जनकपुर अाएर जानकी मन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नु भएको हो । अहिले जानकी मन्दिर प्रांगणमा जानकी नवमीक‍ो कार्यक्रममा ‍ उहाँ सहभागी हुनुभएको छ । उहालाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । […]

ब्रेकिङ्ग राष्ट्रिय

जनकपुरमा धुमधामसंग जानकी नवमी मनाइदै, प्रदेश २ मा सार्वजनिक विदा, राष्ट्रपति आउँदै

शैलेन्द्र क्रान्ति- जनकपुरधाम , वैशाख ३० गते । जनकपुरमा आज जानकी नवमी एवं जानकी जन्ममहोत्सव धुमधामसित मनाइदैछ । वैशाख शुक्ल नवमीको आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने गरिन्छ । जानकी नवमीको अवसरमा आज विहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर […]

ब्रेकिङ्ग राजनीति

धनुषामा प्रदेश २ स्तरीय विशेष शिक्षा विद्यालय र महोत्तरीमा बहुप्राविधिक शिक्षालय निर्माण प्रारम्भ

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, वैशाख २७ गते । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ बेंगाडाबरमा प्रदेश २ स्तरीय विशेष शिक्षा विद्यालय निर्माणको काम प्रारम्भ भएको छ । प्रदेश २ भरिका विभिन्न प्रकृतिका अपांगता भएका बालबालिका अध्ययनका लागि विशेष शिक्षा विद्यालय निर्माण हुन लागेको हो । स्थानीय सार्वजनिक माध्यमिक विद्यालयको छेउमा निर्माण हुने विशेष विद्यालयको शुक्रबार शिक्षा […]

ब्रेकिङ्ग राष्ट्रिय

जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी फेरी आन्दोलनमा

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, वैशाख २७ गते । धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरुले बिहीबार अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका थिए । उनीहरुले आज शुक्रबार विहान १० बजेदेखि १२ […]

ब्रेकिङ्ग राष्ट्रिय

भाउजुसंगको अनैतिक सम्बन्ध लुकाउन निर्मलाको जिउमा पेट्रोल खन्याइ जलाएर हत्या

शैलेन्द्र क्रान्ति – जनकपुरधाम, वैशाख २६ गते । पेट्रोल खन्याएर आगो लगाइ हत्या गरिएकी धनुषाको सहिदनगर नगरपालिका १ की २० वर्षीया निर्मलाको पति र जेठानीलाई प्रहरीले पक्राउ गरेको छ । पति २४ वर्षका मुकेश कुमार गोइत र जेठानी २५ की श्यामा देवी यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । गत वैशाख ५ गते विवादको क्रममा […]

ब्रेकिङ्ग राष्ट्रिय

धनुषामा दुधेबालकको घाँटी रेटी हत्या, घरपछाडिको आँप बगैँचामा भेटियो शव

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, वैशाख २४ गते । धनुषामा अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका सम्भू साहका अढाई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो । सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडिको आँपको बगैचामा मंगलबार विहान घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको छ । […]

ब्रेकिङ्ग राष्ट्रिय

बलात्कारीलाई संरक्षण दिन खोजेको भन्दै ईप्रका महेन्द्रगरमा ढुंगामुढा, अवस्था तनावग्रस्त

शैलेन्द्र क्रान्ति जनकपुरधाम, वैशाख २२ गते । बलात्कारीलाई संरक्षण र पीडित बालिकाको उपचारमा ध्यान नदिएको भन्दै स्थानीयहरुले ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा तोडफोड गरेका छन् । आईबार अपराहन्न जनकपुर ढल्केरब सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शनको क्रममा उनीहरुले क्षिरेवरनाथ नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् । उनीहरुले सडकमा टायर बालेर […]