प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
मुख्य-2 समाज

धनुषामा तीन सहकारी स्थानीय संस्थालाई हस्तान्तरण

नितेश यादव – धनुषा, जेठ ३२ गते । धनुषामा तीन साना किसान सहकारी स्थानीय संस्थालाई हस्तान्तरण गरेको छ । रघुनाथपुर महिला साना किसान कृषि सहकारी प्रर्वधक संस्थाले अनुशरण कार्यक्रमबाट आफ्नो तीन वटा शाखा स्थानीय संस्थालाई हस्तान्तरण गरेको हो । प्रबन्धक संस्थाको शाखा कार्यालयको रुपमा रहेका साना किसान कृषि सहकारी संस्था लक्ष्मीनियाँ, मिथिला विहारी र हठ्ठीपुर […]

मुख्य-2 समाज

जनकपुरबाट अझै २ दलाल प्रहरीको फन्दामा

नितेश यादव- जनकपुरधाम,जेठ २१ गते । जनकपुर श्रम तथा रोजगार कार्यालय भित्र विचौलियाको काम गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ५ बस्ने वर्ष ३३ को राजेश यादव छन् । जनकपुरधाम उपमहानगरपालिका १२ स्थित श्रम तथा रोजगार कार्यालयमा आउने सेवाग्राहीहरुलाई श्रमस्विकृती गराइदिने भन्दै मा उनलाई विशेष सूचनाको अधारमा धनुषा प्रहरीले […]

ब्रेकिङ्ग राष्ट्रिय

जनकपुर अञ्चल अस्पतालाबाट विरामी निजी क्लिनिकमा पठाउने २ दलाल प्रहरीको फन्दामा

नितीशकुमार यादव – जनकपुरधाम, जेठ २० गते । जनकपुर अञ्चल अस्पतालमा आएका विरामीलाई निजी क्लिनिकमा पठाएर दलालीको काम गर्ने २ जना दलाल प्रहरीको फन्दामा परेका छन् । फन्दामा पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने वर्ष ३५ का मनोज यादव र सिरहा नगरपालिका ११ घर भइ हाल जनकपुर बस्ने वर्ष २५ का संजय कामती रहेका छन् । […]

मुख्य-2 समाज

बटेश्वर गाउँपालिकामा सांसद महतोद्वारा स्वास्थ चौकीको शिलान्यास

नितेश यादव- धनुषा, वैशाख २४ गते । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ साबिक गा. वि. स लक्ष्मीनिवास मा स्वास्थ चौकी भवनको शिलान्यास भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वा्चित प्रदेश सभा सांसद माननीय शत्रुधन महतो ज्यूले शिलान्यास गर्नुभएको छ । नेपाल सरकार बमोजिम २० लाख आर्थिक लागतमा ३ कोठे भवन […]

मुख्य-1 समाज

बसको ठक्करबाट घटना स्थलमै साईकल यात्रीको मृत्यु

नितेश यादव- जनकपुरधाम, वैशाख १६ गते । महोत्तरीमा बसको ठक्करबाट घटना स्थलमै एक साईकल यात्रीको मृत्यु भएको छ । गत आइतबार महोत्तरीको पिपरा गाउँपालिका ५ जनकनगरी स्थित भिठ्ठामोड-जनकपुर सडक खण्डमा जनकपुर बाट भिठ्ठामोड तर्फ आउदै गरेको ना ५ ख ६१३५ नं. को बसले बिपरित दिशा तर्फ बाट जादै गरेको साईकल यात्रीलाई ठक्कर दिए । मृत्यु […]

मुख्य-2 समाज

धनुषामा १२ वर्षीया बालिका महतो अपहरणमा

नितेश कुमार यादव- धनुषा, वैशाख ४ गते । धनुषामा एक १२ वर्षीया बालिका अपहरणमा परेकी छिन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरकी बालिका बबि कुमारी महतो अपहरणमा परेकी हुन् । मंगलबार साँझ घरबाट निस्केकी बेला उनलाई अपहरण गरेको उनकी दिदी रबि कुमारी महतोले बताइन् । बालिकाका बुवा श्याम महतो वैदेशिक रोजगारीमा छन् । […]

मुख्य-2 समाज

लागूऔषध सहित ३ जना पक्राउ

नितेश कुमार यादव- जनकपुरधाम, वैशाख १ गते । महोत्तरीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् ।महोत्तरीको सम्सी प्रहरी चौकीका इन्चार्ज आदित्य नारायण सिंहले पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरूमा धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ बस्ने राम उदगार महतोको छोरा राम देव महतो, बटेश्वर गाउँपालिका वडा नं. २ बस्ने रामनारायण महतोको छोरा विजय कुमार […]

मुख्य-2 राष्ट्रिय

जनकपुर NTC कार्यालयबाट सुरु भयो एफटीटीएच सेवा

नितेश कुमार यादव ( गणेश )- जनकपुरधाम, चैत ३० गते । जनकपुर एन्टीसी कार्यालयबाट एफटीटीएच सेवा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सुरु गर्नु भएको छ । दूरसञ्चार कार्यालय जनकपुरमा मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको सुरुवात गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले डिजिटल […]

मुख्य-2 समाज

युवा संजाल धनुषाको आयोजनामा हावाहुरी पीडितका लागि राहत संकलन

नितेश कुमार यादव (गणेश)- जनकपुरधाम, चैत २४ गते । जिल्ला युवा सञ्जाल धनुषाको संयुक्त आयोजनामा गत चैत १७ गते राती ८ बजे को समयमा बारा र पर्सा जिल्लाको विभिन्न स्थानहरूमा भिसण हावाहुरी भएको थियो । भीषण हवाहुरीबाट जनधनको क्षति हुँदा क्षतिपूर्ति, उपचार र तत्काल राहत उपलब्ध गराउने उदेश्यले युवाहरु फुर्सदको समयमा जनकपुरधामको बिभिन्न पसलहरु मा […]

मुख्य-1 राजनीति

जनमत पार्टीको प्रथम जिल्ला परिषदको वैठक सम्पन्न

नितेश कुमार यादव (गणेश)- जनकपुरधाम,चैत २४ गते । जनमत पार्टी सुनसरीको प्रथम जिल्ला परिषदको वैठक सम्पन्न भएको छ । नव गठित जनमत पार्टी सुनसरीको प्रथम जिल्ला परिषद शनिबार सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ इनरुवामा रहेको जितेन्द्र साह प्रतिस्ठानको सभा हलमा परिषदको बैठक सम्पन्न भएको हो । पार्टीको परिषद वैठक बाट ५५ सदस्यीय जिल्ला जनपरिचालन […]