मनोरंजन मुख्य-2

शहिद कप टी–२० क्रिकेट खेलमा काठमाडौंलाई पराजित गर्दै जनकपुर विजयी

जनकपुरधाम, चैत १२ गते । जनकपुरको रंग भूमि मैदानमा सोमबार शुरु भएको सहिद कप टी–२० क्रिकेट उद्घाटनको पहिलो खेलमै आयोजक टीमले विजय शुरुवात गरेको छ । आयोजक टीम जनकपुरले काठमाडौंको ओएसीस क्रिकेट एकेडेमीलाई ५६ रनले पछिपार्दै जित हात पारेको हो । जनकपुरले ६ विकेटको गुमाएर बीस ओभरको समाप्तिमा विपक्षी काठमाण्डौंलाई १ सय ३२ रनको टार्गेट […]

मनोरंजन मुख्य-2

गायक रन लामाको अर्को ‘दुइ चार फन्कोे’ गीत बजारमा ( भिडियो सहित)

टुडेपाटी समाचारदाता- जनकपुरधाम, फागुन २५ गते । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बोलको गीत सार्वजनिक भएको छ । आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रु को मज्जाको आकर्षक नृत्य छ । रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका […]

मनोरंजन समाज

होलि बोईटलाई नेप्लिज प्रिमियर लिगको उपाधि

एसके शर्मा– बंगलादेश(ढाका),फागुन २० गते । राष्ट्रका लागि खेलकुद स्वस्थ्यका लागि खेलकुद नाराका साथ तेस्रो नेप्लिज प्रिमियर लिग सिजन ३ खुल्ला क्रिकेट प्रतियोगिता बंगलादेशको ढाका स्थित शेरे बंगला कृषि विश्व विद्यालयमा सम्पन्न भएको छ । नेपलिज स्टुडेन्टस् एसोशिएशन बंगलादेशको आयोजनामा सम्पन्न प्रतियोगितामा बंगलादेशको विभिन्न सरकारी एवं निजि कलेजबाट १५ वटा टिमको सहभागीता रहेको थियो । […]

मनोरंजन

सहिद हेमनारायण गोल्डकपको उपाधि वीरगन्ज युथ एकेडमीले हात पारे

सिरहा ,फाल्गुन १५ गते । सदरमुकाम सिरहास्थित क्याम्पसको खेल मैदानमा भएको सहिद हेमनारायण गोल्डकपको उपाधि वीरगन्ज युथ एकेडमीले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा भारतको स्पोर्टस बक्सर बिहार टिमलाई हराउँदै वीरगन्ज युथले उपाधि जितेको हो ।  ९० मिनेटमा बराबरी खेलेपछि ट्राइब्रेकर निर्णय गरिएको हो । थपिएको १० मिनेटमा पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय […]

मनोरंजन मुख्य-2 समाज

जनकपुरमा फैसन सो एण्ड म्युजिकल नाईट हुने, भोलि अडिसन

जनकपुरधाम, माघ ११ गते । एल एण्ड एन मोडेल एजेन्सीको आयोजनमा भ्यालेनटाईन स्पेशल जनकपुर फेसन सो एण्ड म्युजिकल नाईट हुने भएको छ । उक्त सो का लागि शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म जनकपुरधामको होटेल वेलकममा अडिसन हुने अायोजकले जनाएको छ । फेवरवी १४ मा भ्यालेनटाईको अवसरमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको […]

मनोरंजन

‘बेढी पढाउ बेटी बचाउ’ अभियान सफलताकालगि गीत सार्वजनिक (भिडियो सहित)

जनकपुरधाम, पुष २५ गते । प्रदेश २ सरकारले संचालन गरेको ‘बेढी पढाउ बेटी बचाउ’ अभियान सफल बनाउन गीत सार्वजनिक भएको छ । भोजपुरी गीतका चर्चित गायक प्रमोद पियाले आफ्नो आवाजमा “छोरी बचाउ छोरी पढाउ ” गीत सार्बजनिक गरेका छ्न । मुख्यमन्त्री लालबाबु राउतको हाइलाइट्रर्स ब्यानरमा नेपाली र भोजपुरी दुबै भाषामा गीत सार्वजनिक भएको गायक पियाले […]

मनोरंजन मुख्य-2

रहेनन् चर्चित अभिनेता कादर खान

भारत, पुस १७ गते । प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन। टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्‍धृत गर्दै डिसेम्बर ३१ […]

मनोरंजन मुख्य-1

जनकपुर आएकी पुर्व मिस नेपाल निकिताले भनिन– तराईमा पनि क्षमतावान छन्

जनकपुरधाम, आसोज २७ गते । वर्ष २०१७ की मिस नेपाल निकिता चंडक पहिलो पटक जनकपुर आएकी छन् । युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन निकिता जनकपुर आएकी हुन् । झापा उर्लावारीकी निकिताले तराईमा पनि क्षमतावान महिलाहरु रहेकी बताएकी छन् । शुक्रवार इलान इभेन्ट मैनेजमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चंडकले […]

मनोरंजन मुख्य-1

मिस नेपाल पहिलो पटक जनकपुर आउँदै

जनकपुरधाम, आसोज २५ गते । मिस नेपाल निकिता चंडक पहिलो पटक जनकपुर आउने भएकी छन् । युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन उनी जनकपुर आउन लागेकी हुन् । इलेन इभेन्ट मैनेजमेन्टको आयोजनमा कृषि, विज्ञान तथा कला प्रदर्शनीमा आधारित हुन लागेको उक्त कार्यक्रमा सरिक हुन चंडक शुक्रबार दिउसो जनकपुर आउँदै छिन् । […]

मनोरंजन मुख्य-2

गजलको सहरमा कृष्णाले देखाए माओवादी जनयुद्धकालको झल्को

जनकपुरधाम, असोज २५ गते माओवादी जनयुद्धकालको झझल्को दिलाउने भिडियो गजल हाँस्य कलाकार कृष्णा कुमार महतोले सार्वजनिक गरेका छन् । ूई छै जनकपुरू शिर्षकको पहिलो मैथिली रयाप गीतमा अभियन मार्फत दर्शकको मन जित्न सफल भएका कृष्णाले फेरी नाटयकर्मी सरिता साहसँग ‘चलि आई किछु गजल गुन गुनाली’ शीर्षकको भिडियो मार्फत चर्चामा आएका हुन् । मैथिली भाषाको यो […]