मुख्य-2 समाज

सिरहाको छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ

टुडेपाटी समाचारदाता- सिरहा, साउन ३२ गते । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई सिरहाले प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ बस्ने २६ वर्षीय मनोज प्रसाद खत्वे र सिरहा नगरपालिका १७ माडरबाट ठेगाना नखुलेका अन्दाजी २७ वर्षीय विजयकुमार पासवानलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ […]

मुख्य-2 समाज

सप्तरीमा राङ्गाको आक्रमणबाट एक जना महिलाको मृत्यु

शभ नारायण यादव-राजविराज , साउन ३२ गते । सप्तरीको साबिक बरही बिरपुर ४ हाल छिन्नमस्ता गाउँपालिका वडा न. १ मा राङ्गाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । राङ्गाको आक्रमणबाट स्थानीय ब्रहमदेव रायकी ६२ बर्षिया श्रीमति सुशिला देवी रायको मृत्यु भएको परिवारजनले बताएका छन । राङ्गाको आक्रमणबाट सख्त घाईते रायको तत्काल राजविराज स्थित गजेन्द्र […]

मुख्य-2 समाज

नेपाल शिक्षक महासंघ गौशाला नगरकार्य समितीको अध्यक्षमा नकुल उप्रेतीको छनौट

धनबीर महतो-महोत्तरी, साउन ३२ गते । नेपाल शिक्षक महासंघ गौशाला नगरकार्य समितीको अध्यक्षमा नकुल उप्रेती चयन भएका छन । शनिवार गौशालास्थित त्रिभुवन माविको प्रागणमा सम्पन्न भएको एक कार्यक्रमकाबीच महासंघको अध्यक्षमा उप्रेतीलाई चयन गरिएको हो । कार्यसमितीको सहसचिवमा विनोद महतो र कार्यसमितीको सदस्यहरुमा धर्मेन्द्र कुमार महतो ,सन्जय महतो, नगेन्द्र सिन्ह र रेनु खुलाललाई सिफारिस गरिएको नवकार्यसमितीका […]

मुख्य-2 समाज

रौतहटमा बोरा भित्र लुकाइछिपाइ ल्याउदै गरेको लागुऔषधसहित एकजना पक्राउ

टुडेपाटी समाचारदाता-रौतहट, साउन ३२ गते । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुर खाप नरकटिया सडकखण्डमा बिषेश सूचनाको आधारमा सवारी साधन तथा पैदल यात्रु चेकजाँचको उक्त मानिस उक्राउ परेका हुन । भारतीय नम्बर बिआर ० ५ एच ८८१२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा बारा जिल्ला साबिक हरीहरपुर ८ […]

मुख्य-2 समाज

सप्तरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु चारको अवस्था गम्भिर

टुडेपाटी समाचारदाता-सप्तरी, साउन ३२ गते । लगानी सम्मेलनको प्रचार गर्न आएको बोलेरो जीप सप्तरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको बा१६च २२३५ नम्बरको पिकअप बोलेरो जीप अनियन्त्रीत भई सप्तरीको कञ्चनपुर–११ स्थित ओस्टाचोकमा दुर्घटनाग्रस्त भएको सप्तरीका प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिए। जीपमा सवार […]

मुख्य-2 समाज

पर्सामा पतिले गरे धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

टुडेपाटी समाचारदाता पर्सा, साउन ३२ गते । समान्य विवादमा पर्सामा पतिले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । पर्साको कालिकामाई –५ का ३५ वर्षीया संगीतादेवी कुर्मी हत्या उनका पति मुक्ति नारायण राउतले गरेर फरार भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा संगीताको धारिलो हतियार प्रहार गरी उनका पति मुक्तिनारायणले गरेको इलाका प्रहरी कार्यालय, […]

मुख्य-2 राजनीति

मुख्यमन्त्री राउतले गरे जानकी मन्दिर सौन्दर्यकरणको निरीक्षण

टुडेपाटी समाचारदाता जनकपुरधाम, साउन ३२ गते । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्नु भएको छ । आज विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर पुग्नु भएको मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गर्नु […]

मुख्य-2 समाज

भंगहा नगरपालिका खुल्ला दिसामुक्त तथा पूर्ण खोप घोषणा

टुडेपाटी समाचारदाता- महोत्तरी, साउन ३१ गते । महोत्तरीको भंगहा नगरपालिका खुल्ला दिसामुक्त एवं पूर्ण खोप घोषण भएको छ । शुक्रबार नगरपालिका खानेपानी सरसपाई तथा स्वच्छता समिति र पूर्ण खोप समन्वय समतिको भंगहाको आयोजनामा एक समारोहबिच नगरपालिकालाई खुल्ला दिसामुक्त एवं पूर्ण खोप घोषणा गरिएको हो । भंगहा नगरपालिकाका नगरप्रमुख संजिवकुमार साहको अध्यक्षता एवं राजापा नेपालका अध्यक्ष […]

मुख्य-2 समाज

उपभोक्ता ठगेको आरोपमा बारा, पर्सा र रौतहटका १९ पेट्रोल पम्प कारवाहीमा

रौतहट, साउन ३१ गते । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरेको छ । आर्थिक वर्ष २०७५र ७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८ सय ९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गरेको गुणस्तर […]

मुख्य-2 राष्ट्रिय

पक्राउ परेका रवि लामिछाने ५ दिन प्रहरी हिरासतमा रहने

चितवन, साउन ३१ गते । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन प्रहरी हिरासतमा राख्न अदालेतले अनुमति दिएको छ । पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालत चितवनले अनुसन्धानका लागि ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले […]