ब्रेकिङ्ग राजनीति

धनुषाको कमला नगरपालिकाकी उपमेयरले दिइन् राजिनामाको चेतावनी

दिपक कर्ण– जनकपुरधाम,जेठ ०६ गते । धनुषा जिल्लाको कमला नगरपालिकाका मेयर रामउदगार गोईतले कामै नगरी कागजको भरमा करोडौं रुपैयाँ अनियमितता गरेको उपमेयरले आरोप लगाएकी छन । मेयर गोईतले नगरपालिकका लागि २२ वटा मोटरसाईकल र आफु र प्रशासकीय अधिकृत उमेश यादवका लागि २ वटा चारचक्का खरिद गरेपछि उपमेयर शिलादेवी मण्डलले विरोध गरेकी हुन । उनले सोमबार […]

मुख्य-1 राजनीति

प्रदेशसभा बैठकमा प्रदेश सञ्चार विधेयको विरोध

रोहित महतो-जनकपुरधाम, जेठ ६ गते । प्रदेश २ सरकारले संसदमा दर्ता गराएको प्रदेश सञ्चार विधेयको प्रदेशसभा बैठकमा विरोध भएको छ। सोमबारको प्रदेशसभा बैठकमा विपक्षीसँगै सत्तारुढ सांसदलेसमेत सञ्चार विधेयकको विरोध गरेका हुन् । विशेष समयमा बोल्दै नेकपा सांसद मन्जु यादवले प्रेस स्वतन्त्रलाई कुण्ठित हुने गरी संघीय सरकारले ल्याएको सञ्चार विधेयकको कपी पेस्ट गरेकोप्रति आपत्ति जनाइन् । […]

मुख्य-2 राजनीति

राजपा अध्यक्षमण्डलको संयोजक आजदेखि अनिलकुमार झा

काठमाडौं, जेठ ६ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबार (आज)देखि अनिलकुमार झाले सम्हाल्ने भएका छन् । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी […]

ब्रेकिङ्ग राजनीति

आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्छ : मुख्यमन्त्री राउत

टुडेपाटी समाचारदाता-जनकपुरधाम, जेठ ५ गते । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताउनु भएको छ । एनआइसी एसिया बैंकको जनकपुर स्थित पिराडी चौक शाखाको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिनु भएको छ ।अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको […]

मुख्य-1 राजनीति

भारतमा आज लोकसभा चुनावको अन्तिम मतदान हुँदै

नयाँदिल्ली, जेठ ५ गते । भारतमा लोकसभा चुनाव अन्तर्गत सातौँ तथा अन्तिम चरणको मतदान आइतबार सुरु भएको छ । यो चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान हुँदैछ ।  सातौँ चरण अन्तर्गत उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका […]

ब्रेकिङ्ग राजनीति

जनप्रतिनिधिहरु छोटे राजा बन्न खोजेका छन् : सिके राउत

दीपक कर्ण–जनकपुरधाम,जेठ ०४ गते । जनमत पार्टीका अध्यक्ष सिके राउतले अहिलेका जनप्रतिनिधिहरु छोटे राजा बनेको दाबी गरेका छन । बुद्ध जयन्तीको अवसर पारेर शनिबार जनकपुरमा आयोजित राजनैतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन । राउतले जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको […]

मुख्य-2 राजनीति

मधेशीको समस्या समाधान गर्न आयोग काम सुरु गरेको छ : मधेशी आयोग अध्यक्ष दत्त

जनकपुरधाम, जेठ ४ गते । मधेशी आयोगका अध्यक्ष डा.विजय दत्तले मधेशी समुदायको समस्याहरुको समाधानका लागि आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ । मधेशी आयोगले शुक्रबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रियात्मक तथा मधेशीको समस्या र समाधान विषयक कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष डा.दत्तले आयोगले पहिलो चरणमा प्रदेश नम्बर–२ को विभिन्न जिल्लाहरुमा अन्तरक्रिया गरेर जनताको राय सुझावहरु […]

मुख्य-2 राजनीति

धनुषामा नेकपाले मनाए भण्डारी र आश्रितको स्मृति दिवस

जनकपुरधाम, जेठ ४ गते । स्मृति दिवस नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईएको छ । भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले रएमाओवादी एकीकरण भई बनेको नेकपाले […]

मुख्य-2 राजनीति

खेलकुदबाट पनि शहिदनगरको पहिचान बनाउँछौं : कान्छो मेयर बरबरिया

टुडेपाटी समाचारदाता धनुषा, जेठ ३ गते । कान्छो मेयर उदय बरबरियाले खेलकुदको विकासबाट शहिदनगरको पहिचान बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सहिद नगर नगरपकालिका ५पचहर्वामा नगर स्तरीय प्रथम उपमेयर कप खेलाडी छनौट प्रतियोगिताको उदघाटन गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । खेलकुदकै माध्यमबाट कतिपय देशहरु आफ्नो पहिचान कायम गर्न सफल रहेकाले शहिदनगरबाट पनि […]

ब्रेकिङ्ग राजनीति

प्रदेश २ सरकार पत्रकारलाई १ करोड जरिवाना गर्ने प्रस्तावबाट पछि हट्यो

जनकपुरधाम, जेठ ३ गते । प्रदेश २ सरकार पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने प्रस्तावबाट पछि हटेको छ । बिहीबार प्रदेशसभामा दर्ता भएको सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकासन तथा प्रशारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने व्यवस्था थियो, जसको चौतर्फी विरोध भएको छ । तर, विधेयक दर्ताकर्ता प्रदेशका […]