ब्रेकिङ्ग राष्ट्रिय

एकैपटक २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या

पाँचथर, जेठ ७ गते । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै […]

ब्रेकिङ्ग राष्ट्रिय

प्रदेश २ पत्रकारद्वारा प्रदेशसभा कार्यालय घेराउ

किरण कर्ण- जनकपुरधाम, जेठ ६ गते । प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा अलगै देशको परिकल्पना गरेको तथा प्रेस स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेपसहित अंकुश लगाउने काम गरिएको भन्दै सो प्रावधान खारेजीको माग गरिएको छ । आज नेपाल पत्रकार महासंघ प्रदेश समितिले सो विधेयकमाथि आपति जनाउँदै प्रदेशसभा घेराउ समेत […]

मुख्य-1 राष्ट्रिय

सप्तरीमा नदी निर्माण कार्य नर्गन, नगराउन अदालतको आदेश

सप्तरी, जेठ ६ गते । सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरूद्ध […]

मुख्य-1 राष्ट्रिय

जनकपुर श्रम कार्यालयमा श्रममन्त्रीले गरे अनुगमन

जनकपुरधाम, जेठ ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आइतबार जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन् । आइतबार दिउँसो कार्यालय पुगेका उनले निरीक्षण तथा सेवाग्राही र कर्मचारी दुवैसँग अन्तक्र्रिया समेत गरेका थिए । मन्त्री विष्टले कार्यालय व्यवस्थित स्थानमा सार्न निर्देशन दिएका थिए। सो क्रममा मन्त्री विष्टले सेवाग्राहीलाई सहज र सरल […]

ब्रेकिङ्ग राष्ट्रिय

पर्सामा कार्यरत नेपाली सेनाका एक जवानको ज्यान गयो

पर्सा, जेठ ५ गते । पर्सामा कार्यरत नेपाली सेनाका एक जवानको ज्यान गएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत वर्षीय २८ देवीराम जैसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक […]

मुख्य-2 राष्ट्रिय

सर्लाहीमा जीपको ठक्करबाट भैँसी चराउँदै गरेका बुबा र छोराको ज्यान गयो

सर्लाही, जेठ ४ गते । सर्लाहीको मलंगवा नवलपुर सडकको हरैयामा जिपको ठक्करबाट बावुछोराको ज्यान गएको छ । शनिबार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडिरहेको […]

मुख्य-2 राष्ट्रिय

प्रदेशसभामा पेश भएको सञ्चार विधेयक फिर्ता लिन महासंघको माग

टुडेपाटी समाचारदाता- जनकपुरधाम, जेठ ४ गते । प्रदेश नम्बर २ सरकारले प्रदेशसभामा दर्ता गराएको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले माँग गरेको छ  ।  प्रेस स्वतन्त्रता विरुद्ध सञ्चारजगत माथि नै अंकुश लगाउने गरी ल्याएको विधेयकमा प्रदेश सरकारको कुनियत स्पष्ट भएको भन्दै नेपाल पत्रकार महासंघ प्रादेशिक समितिका […]

मुख्य-1 राष्ट्रिय

पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ घट्याे

जनकपुरधाम, जेठ ४ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू भएको छ । । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ – […]

ब्रेकिङ्ग राष्ट्रिय

जनकपुरमा वडाध्यक्षले व्यपारी कुटेपछि व्यवसायीहरु आन्दोलित

टुडेपाटी समाचारदाता- जनकपुरधाम, जेठ ४ गते । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरकै सामुने एकजना वडाअध्यक्षले व्यापारीलाई कुटपिट गरेका छन । शुक्रबार उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रको सामु वडा नम्बर–७ का वडाअध्यक्ष जानकी राम साहले जनक चोक र शिव चोकको बीचमा रहेको ग्रीन टेलर्सका सञ्चालक मो.असलमलाई हातपात गरेको स्थानीय व्यवसायीले बताएका छन । फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष […]

मुख्य-2 राष्ट्रिय

जनकपुरका पत्रकार मुख्यमन्त्री कार्यालयको अगाडी धर्नामा

टुडेपाटी समाचारदाता-जनकपुरधाम, जेठ ३ गते । प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडी बिहान १० बजे जनकपुरधामका सम्पूर्ण पत्रकार भेला भए । आफूसँग भएका क्यामेरा, झोला, कलम, डायरी, ल्यापटप, रेकर्डर, पत्रिका सहितका सामग्रीहरु धमाधम भूइँमा राखे र धर्नामा बसे । पत्रकारहरु सधै आफ्ना सञ्चार सामग्री बोकेर फोटो खिच्दै, जनताको समस्या सुन्दै हिडने उनीहरुको एक्कासी सबै सामग्रीहरु […]