TodayPati

कोरोना संक्रमणबाट धनुषा र सर्लाहीका थप दुइजनाको मृत्यु, प्रदेश २ मा मृतकको संख्या ५३ पुग्यो

टुडेपाटी

जनकपुरधाम, भदौ ५ गते ।

धनुषा र सर्लाहीमा गरी कोरोना संक्रमणबाट थप दुइजनाको मृत्यु भएको छ ।

Sponsored

धनुषको नगराइन नगरपालिका–३ फुलगामाका ५० वर्षीय पुरुष र सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ४० वर्षीय पुरुषको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

तर कुन ठाउँमा कसरी मृत्यु भएको समबन्धमा मन्त्रालयले खुलाएको छैन् ।

योसँगै प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । धनुषामा १०, महोत्तरीमा २, सिरहामा २, सप्तरीमा ४, सर्लाहीमा २, रौतहटमा ३, बारामा ६, पर्सामा २४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये ४४ जना परुष र ९ जना महिला छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *