TodayPati

पर्सामा मृत्युपछि थप एकजनामा कोरोना संक्रमण पुष्टि

टुडेपाटी

बीरगञ्ज, भदौ ९ गते ।

पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।

Sponsored

वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका( ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको हो ।

मृत्युपछि ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

योसँगै वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *