TodayPati

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु


टुडेपाटी

जनकपुरधाम, असोज १० गते ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको पुरुषको मृत्यु भएको हो

Sponsored

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काठमाडौँका २, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, रुपन्देही र कैलालीका १÷१ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *