मुख्य-2 राष्ट्रिय

भोली हुने एसइई समाजिक विषयको पश्नपत्र पनि आउट

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत १४ गते ।

एसइई अन्तर्गत भोली शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको पश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको पश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश २ भरिकै परीक्षा रद्द गरिएको थियो ।
तर भोली हुने समाजिक विषयको परीक्षाको पश्नपत्र जनकपुरमा फेला परेको छ । । समाजिक सञ्जालमार्फत प्रश्नपत्र टुडेपाटीलाई फेला परेको छ । समाजिक विषयको समुह ए पश्नपत्र भेटिएको हो । तर यो पश्नपत्र अधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

टुडेपाटीसंग कुरा गर्दै प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भने ‘पश्नपत्र आउट भएको छ भने त्यो पश्नपत्र अधिकारिक हो वा होइन भन्ने विषयमा भोली मात्र भन्न सकिन्छ ।

प्रदेश २ मा आज भएको एसइई विज्ञान विषयको परीक्षा रद्द

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

2 Replies to “भोली हुने एसइई समाजिक विषयको पश्नपत्र पनि आउट

Leave a Reply

Your email address will not be published. Required fields are marked *