TodayPati

प्रदेश २ : गर्भवती महिला जाँच्ने नक्क्ली डाक्टर प्रहरीको फन्दामा

टुडेपाटी

जनकपुरधाम, असोज २६ गते ।

पर्साबाट एकजना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । बी

Sponsored

रगञ्ज उपमहानगरपालिका छपकैया स्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डा. शिवशंकर यादवको नाममा आफैले गर्भवती महिलाहरुको अल्ट्रासाउण्डसँगै अन्य बिरामी समेत जाँच्दै गरेका विन्दवासिनी गाउँपालिका–३ का ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरकेो हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गएको असोज २३ गते पक्राउ गरी २५ गते मुद्दा चलाएको हो ।

उनलाई ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *