मुख्य-2 समाज

सप्तरीमा जलेर एक युवकको मृत्यु

शुभनारायण यादव-

सप्तरी , जेठ २९ गते ।
सप्तरीको शम्भु नाथ नगरपालिका ८ बरियाहीमा जलेर एक युवकको मृत्यु भएको छ ।

स्थानीय महेन्द्र प्रसाद चौधरीको १८ बर्षिय छोरा हिमालय चौधरीले आफ्नो दिदिको विहे भोजमा तरकारी बाड्ने क्रममा बाल्टिन लिई लड्दा तातो तरकारीको रापले जलेर बिहोस भई उपचारको लागी नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

mm
शुभनारायण यादव
उहाँ टुडेपाटीका सप्तरी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *