ब्रेकिङ्ग राष्ट्रिय

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, जेठ ३१ गते ।

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । उनको हृदयघातबाट शुक्रबार विहान निधन भनएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *