TodayPati

बेलायती राजकुमार चार्ल्स र प्रधानमन्त्री बोरिसपछि स्वास्थ्यमन्त्री म्याटमा पनि कोरोना

टुडेपाटी-

काठमाडौंं, चैत १४ गते ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

Sponsored

राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसनपछि बेलायतमा कोरोना संक्रमण हुने उनी तेस्रो ‘हाइप्रोफाइल’ व्यक्ति हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *