TodayPati

प्रदेश २ मा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

टुडेपाटी-
काठमाडौँ, वैशाख २१ गते ।

प्रदेश २ मा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार वीरगञ्ज महानगरपालिका-३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *