TodayPati

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ९ जना पुगेको छ।

Sponsored

मृत्यु हुने व्यक्ति दोलखाका ७६ वर्षिय पुरुप छन्। उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए।

यस्तै पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये १७९ जना पुरुष र २२ जना महिला छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *