उहाँ टुडेपाटीका सप्तरी प्रतिनिधि हुनुहुन्छ ।
मुख्य-2 समाज

राजविराजको रमाइलो महोत्सवमा दर्शकको घुइँचो

शुभ नारायण यादव- सप्तरी , असोज २८ गते । सप्तरीको सदरमुकाम राजविराजमा संचालित राजविराज रमाइलो महोत्सवमा दर्शकको भिड बढ्दै गएपछि थप तिन दिन समय अगाडी बढाईएको छ । प्रदेश न. २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले असोज १५ गते उद्घाटन गरिएको तथा रमाइलो मेलामा सुरुमा नगरबासीको संख्या न्युन भएपनि हाल आएर दर्शकहरुको […]

मुख्य-2 समाज

गजेन्द्र नारायण सिंह अस्पताल रेफर सेन्टरको रुपमा परिणत हुँदै…

शुभ नारायण यादव-सप्तरी, असोज २७ गते । सम्बन्धित निकायको लापर्वाहीका कारणले दिन प्रतिदिन रेफर सेन्टरको रुपमा परिचित बन्दै गएको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा बारम्बार विवाद हुँदै आईरहेका छन । यसैक्रममा डाक्टर ड्यूटीमा नआएको भन्दै विरामीका आफन्तले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड र प्रदर्शनका कारण सोमबार केही समय […]

मुख्य-2 राष्ट्रिय

सप्तरीका ५ गाउँपालिका बजेट पारित नै नगरी खर्च गर्दै

शुभ नारायण यादव- सप्तरी ,असोज २२ गते । सप्तरी जिल्लाका पाँच वटा स्थानीय तहले सभाबाट पारित नगरी बजेट खर्च गरीरहेको खुलासा भएको छ । बजेट पारित नगरी खर्च गर्ने स्थानीय तहको बजेट कटौती गर्ने कानुनी व्यवस्था भए पनि सप्तरीका अभैm ५ वटा स्थानीय तहले सभाबाट बजेट पारित नै नगरी खर्च गरेका छन् । संविधान अनुसार […]

मुख्य-1 समाज

बाँसुरी बनाएरै राम परिवारको गुजारा

शुभ नारायण यादव- सप्तरी, असोज ११ गते । भनिन्छ ,जहाँ ईक्षा त्यहाँ अनेक उपाय ,ठिक यस्तै सप्तरीमा एक जना दलित परिवार बाँसुरी बनाएर आफनो २२ सदस्यको परिवार चलाउँदै आईरहेका छन । सप्तरीको साबिक भंगहा गाविस–६ हाल शम्भुनाथ नगरपालिका निवासी सुकदेव रामको परिवारले काका सैनी रामबाट बाँसुरी बनाउन सिकेपछि अहिले यसैलाई जिविकोपार्जनको माध्यम बनाएर उहाँको २२ […]

मुख्य-2 राष्ट्रिय

डेढ महिनापछि कोशी पीडितको रिले अनसन स्थगित, जनजागरण अभियान सुरु

शुभ नारायण यादव- सप्तरी ,असोज १० गते । कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै डेढ महिनादेखि रिले अनसनमा बसेका कोशी नदी कटान डुवान संघर्ष समितिले बिहीबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । सुनसरीको विराटनगरस्थित भू–आर्जन कार्यालयका प्रमुखसँग भएको व्यक्तिगत छलफलमा मागको विषय सरकार समक्ष कुरा पु¥याउने आश्वासनपछि पीडितहरुले रिले अनसन छोडेर जनजागरण अभियान लिएर गाउँ–गाउँमा […]

मुख्य-2 समाज

सप्तरीको सिमावर्ती नाकामा प्रहरी प्रशासनकै मिलोमतोमा मदिरा तस्करी

शुभ नारायण यादव राजविराज, असोज ४ गते । पछिल्लो पटक सप्तरीको विभिन्न सिमावर्ती नाँकाहरुमा अवैध मदिरा तस्करी निकै फष्टाएका छन । सिमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुकै मिलोमतोमा जिल्लाको विभिन्न सिमावर्ती नाँकाहरुमा अवैध मदिरा नेपालबाट भारततर्फ तस्करी हुने गरेका हुन । यसैक्रममा नेपालबाट अवैध रुपमा भारततर्फ चोरी तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट छिन्नमस्ता […]

मुख्य-2 समाज

सप्तरीमा बेपत्ता युवकको शव नहरमा फेला

शुभनारायण यादव-सप्तरी,असोज ३ गते । विश्वकर्मा बाबाको मुर्ति सेलाउन पुगेका एक युुवक डुबेर बेपत्ता भएको अवस्थामा आज शव फेला परेको छ । सिरहाको सुखिपुर नगरपालिका स्थित विद्यानगर बस्ने अन्दाजी २२ बर्षिय युवक मनिष कुमार यादवको शव कोशी पश्चिमी नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सिरहा घर भई राजविराज स्थित छिन्नमस्ता डैरी […]

मुख्य-2 समाज

सप्तरीमा टिपरको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

शुभनारायण यादव-सप्तरी, भदौ २७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ७ आदर्शटोल स्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट कञ्चनपुर तर्फ आउदै गरेको ना.१ क.७९८३ नं.को टिपर गाडिले सोहि दिशातर्फबाट आउदै गरेको साईकल यात्रि राजबिराज नगरपालिका १० बिगवा बस्ने २० बर्षिय मनोज रामको मृत्यु भएको हो […]

मुख्य-2 समाज

सप्तरीमा पनि फेला पर्याे डेंगु रोगका बिरामी…

शुभनारायण यादव-सप्तरी, भदौ २३ गते । सप्तरीमा पनि डेंगुका रोगि भेटिएको छ । यसैक्रममा सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आएका एक ६० वर्षिय बृद्धमा डेंगु रोग भेटिएको हो । त्यसैगरि उपचारका लागि राजविराजस्थित एक निजि क्लिनिकमा आएकी एक महिला र एक पुरुषमा पनि डेंगु रोगको लक्षण देखिएको सम्बद्ध क्लिनिकका संचालकले जानकारी दिएका […]

ब्रेकिङ्ग राष्ट्रिय

सप्तरीमा जागिरको प्रलोभनमा युवतीलाई ठगी र बलात्कार

शुभ नारायण यादव- सप्तरी , भदौ १७ गते । एनजीओ र बैंकमा जागिर लगाई दिने प्रलोभन दिदै लाखौंको ठगी तथा बलात्कार गर्ने सप्तरीका युवकलाई पक्राउ गरिएको छ । पक्राउ परेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका २९ वर्षीय संजिव खड्का भनिने संताष कुमार यादवलाई इलाका प्रहरी कार्यालय कंचनपुरले सोमवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । यादवले […]