Uncategorized मुख्य-2 राष्ट्रिय

मेयर साहद्धारा रावण दहन

टुडेपाटी समाचारदाता–जनकपुरधाम,असोज २१ गते । बडादशैंका अवसरमा जनकपुरधाममा रावणदहन कार्यक्रम सम्पन्न भएको छ । विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले विगत दश वर्षदेखि रावणदहन कार्यक्रम आयोजना गर्दै आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रामको भूमिकामा गंगासागर र धनुषसागरको डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन […]

Uncategorized मुख्य-2 राष्ट्रिय

मुख्यमन्त्रीको अभिव्यक्त विवादास्पद : महासचिव झा

टुडेपाटी समाचारदाता- जनकपुरधाम,असोज १२ गते । मुख्यमन्त्री लालबाबु राउतले छिमेकसँगको सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजिव झाले आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले एक कार्यक्रममा खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको अभिव्यक्ति दिएका कारण विज्ञप्ति जारी गरी महासचिव झाले मुख्यमन्त्री राउतलाई खुल्ला सीमाका कारण सुरक्षा चुनौती नबढेको प्रष्ट्याएका छन् । प्रदेश […]

Uncategorized

बाढी प्रभावितहरुमा इन्फोलेन्जा रोगको प्रकोप, जनकपुर अंचल अस्पतालमा बिरामीको चाप

टुडेपाटी समाचारदाता – जनकपुरधाम, भदौ १९ गते । प्रदेश २ का बाढीपीडितमा इन्फोलेन्जाको प्रकोप बढेको छ । इन्फोलेन्जाबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् । इन्फोलेन्जा प्रभावितको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दैनिक एक हजार इन्फोलेन्जा प्रभावित उपचारका लागि अस्पताल आउने गरेको अस्पताल स्रोतले जनाएको छ । इन्फोलेञ्जाका बिरामीको संख्यामा वृद्धि भएसँगै […]

Uncategorized मुख्य-2 राष्ट्रिय

बारा पर्सा हावाहुरी : सेनाले बनाएको घर यसैसाता हस्तान्तरण गरिने

काठमाण्डौ, भदौ १४ गते । हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । गत चैत १७ […]

Uncategorized मुख्य-2

युनियनको केन्द्रिय सदस्यमा यादव

टुडेपाटी समाचारदाता- जनकपुरधाम,भदौ १३ गते । दुई वटा विद्यार्थी संगठनको समायोजनबाट वैकल्पिक विद्यार्थी संगठनको रुपमा ‘समाजवादी विद्यार्थी युनियन’ घोषणा भएसँगै संगठनले पुर्णता पाएको छ । संगठनको केन्द्रिय सदस्य पदमा शुक्रबार जुझारु युवा बिद्यार्थी सुरेन्द्र यादवलाई चयन गरिएको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई समाजवादी पार्टी बनेपछि विद्यार्थी […]

Uncategorized

चितवनको सुरक्षा व्यवस्थामा कडाइ,पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश

टुडेपाटी समाचारदाता- चितवन,भदौ ०८ गते । जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै सोमबार बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्थापनमा थप कडाइ गरेको छ । सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नआए सम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश दिइएको हो। […]

Uncategorized मुख्य-2 समाज

सिरहामा एक पुरुषको शव फेला

टुडेपाटी समाचारदाता- सिरहा,भदौ ८ गते । सिरहामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौना चौक स्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको सिरहा प्रहरीले जनाएको छ । आईतबार विहान सिरहा नगरपालिका १५ का अन्दाजी वर्ष ४० को सुरेश साफी मृत अवस्थामा फेला परेको सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले […]

Uncategorized मुख्य-2 राष्ट्रिय

पुडासैनी आत्महत्या प्रकरण : प्रहरीले गरेन एसपीसहित २ पत्रकारविरुद्ध उजुरी दर्ता

टुडेपाटी समाचारदाता-काठमाण्डौ, भदौ ४ गते । चितवनमा केही दिन पहिला पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्यामा बुधबार चितवनका एसपीसहित दुई पत्रकारविरुद्ध उजुरी परेको छ । न्युज २४ का पत्रकार रवि लामेछानेकी पत्नी निकिता पौडेलले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन् । तर घटना चितवनको भएकाले सम्बन्धित ठाउँमै गएर उजुरी गर्न भनिएको परिसरका एसपी अशोक सिंहले बताउनुभयो […]

Uncategorized

बटेश्वरमा २५ औं लवकुश जन्मजयन्ती मनाइने

टुडेपाटी समाचारदाता- धनुषा, साउन २९ गते । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरस्थित लवकुश चौकमा २५ औं लवकुश जन्मजयन्ती समारोह मनाउने भएको छ । रक्षाबन्धनको उपलक्ष्यमा कुशवाहा समुदायहरुको बाक्लो बस्ती रहेको सो क्षेत्रमा लवकुश जन्मजयन्ती मनाउने गरेको छ । नेपाल कुशवाहा कल्याण समाज तथा लवकुश विकास प्रतिष्ठानले २५ औं लवकुश जन्मजयन्तीको अवसरमा मेला र सांस्कृृति कार्यक्रमको […]

Uncategorized मुख्य-2 समाज

सप्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

सप्तरी, साउन ७ गते । सप्तरीमा आज बिहान मेघगर्जनसँगै वर्षासहित परेको चट्याङ्मा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका ११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट […]