मुख्य-2 विचार विविध

‘केरुङ् रेल भन्दा पहिला खेत-खेतमा पानी, टोल-टोलमा बाटो चाहियो’

आशुतोस नविन (नेविसंघ विद्यार्थी नेता) हामी नेपाली नागरिक धेरै नै मायालु र भावुक छांै । यसको फायदा हाम्रा हालका सत्तारूढ़ नेता ज्यूहरू खूब आनन्दले लिइरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणले सम्पूर्ण नेपाली नागरिकहरूको मनमा आशा र खुसी छ । आशा चिनी राष्ट्रपतिको भ्रमण भन्दा पहिले काठमांडौंको केहि क्षेत्रमा तीव्रगतिको विकास हो । […]

मुख्य-1 विचार विविध

माँ दुर्गाको यो कस्तो विसर्जन ? (बिचार)

रञ्जन भण्डारी (पत्रकार)– मिल्दो जुल्दो शिर्षकमै यो भन्दा पहिले तिन वर्ष लेखिसकेको छु । आज चौथो वर्ष लेखिरहदा मन अझै खिन्न छ । माता भगवती र दुर्गाको स्मरणमा मनाइने विजयादशमी र दुर्गा पूजाको आफ्नै महत्व छ । नवरात्रामा हामी माताको विभिन्न स्वरुपको दर्शन र पुजा गर्छौ । यस समय विभिन्न प्रकारले खुशी एक आपसमा साटासाट […]

मुख्य-2 विचार

दशैंभरि दुर्गाको नौ रुपको पूजा, बाँकी दिन त्यहि दुर्गाको अवतार नारीको अस्मितासँग खेलवाड

ज्योति झा– जनकपुरधाम,असोज १७ गते । –शक्तिपीठहरुमा नव दूर्गाको नौ रुपको पूजा गर्ने मात्र पुरुष अनि नारीको अस्मितासँग खेलवाड गर्ने पनि पुरुष के नारी भएर जन्म लिनु पाप हो ? या कसैको श्राप ? पौराणीक ग्रन्थले त नारीलाई पूजनीय र देवी भनेको छ । र लक्ष्मी मातासँग नारीको तुलना गरेको पनि पाईन्छ । भनिन्छ जहाँ […]

विचार विविध

समय संगै फेरिएको दशैँको दशा

राजिव महतो– जनकपुरधाम,असोज १६ गते । दशैँ नै हो कि यो मेरो दशा फर्की आएको बर्ष मै पिच्छे किन यो मेरो टाउको खाएको ……जब जब दशैँ आउछ तब तब यो गीत रेडियो, टि भी लगायतको संचार माध्यमहरुमा घन्किन थाल्दछ । धेरै बर्ष अगाडिदेखि सुन्दै आएको गित हो यो तर पहिला पहिला सुन्दा मनोरंजनको हिसाबले मात्रै […]

मुख्य-2 विचार विविध

जनकपुरका मेयरलाई मिश्रको खुल्ला पत्र : ‘जानकी मन्दिरको चारैतिरको पर्खाल तोडेर रन-वे बनाइयोस् ’

श्री मान् मेयर साहब जनकपुर उपमहानगर कार्यालय, जनकपुरधाम । बिषय : सड़क बिस्तार सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जनकपुरधामको सम्पूर्ण विकास निर्माणको काम यस कार्यालय द्वारा मनोमानी ढङ्गले हुने गरेको हुँदा, आम जनताको बिरोधलाई मेयरको बिरोध गरेको मात्र बुझ्ने परम्परा एकदम गलत रहेको छ । विकास पुरुष स्वर्गीय मकेश्वर प्रसाद सिंह […]

मुख्य-1 राष्ट्रिय विचार विविध

जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउन प्रगति, उपलब्धी र चुनौती

राजकुमार महतो (भोर संस्था अध्यक्ष) जनकपुरधाम र जानकी मन्दिर विश्व प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य हुन् । प्राचीन शहरको वैभव जानकी मन्दिर हो । तर, जानकी मन्दिर विश्व सम्पदा सूचीमा अझै पर्न सकेको छैन । त्यसका लागि जनकपुरधाम उप-महानगरपालिका र पुरातत्व विभाग काठमाडौंले ठोस प्रशासनिक तथा प्राविधिक कार्यहरु गर्नुपर्ने देखिन्छ । १ अक्टोबर २०१४ बाट जानकी […]

मुख्य-1 विचार विविध

भबिष्यको चिन्ताले पिरोलिंदै भबिष्यका कर्णधार

ज्योति झा- वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापना पछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले हरेक वर्षको भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिन्छ । तर यसको सार्थकता के त ? […]

मुख्य-1 विचार विविध

‘मधेश प्रदेश’ मधेश आन्दोलनको म्यान्डेड हो (बिचार)

सुरेश मण्डल- उद्योग,वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, नं. २ प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत […]

विचार विविध

नेता र पत्रकार….

दीपक कर्ण-(पत्रकार ) २०६३/०६४ को मधेश आन्दोलनले यस पेशामा आवद्ध हुन प्रेरित गरेको त्यो समय अहिले आएर बिलकुलै परिवर्तन भएको महशुस गर्दैछु । त्यस समयमा बडो जोश र जाँगरका साथ जनकपुरधामस्थित मिथिलाञ्चल एफ.एममा समाचार वाचन गर्थे । समाचार वाचन गर्नुलाई नै मैले आफ्नोलागि धेरै ठुलो अवसरको रुपमा लिन्थे । त्यस समयका म लगायत मेरा सहकर्मीहरु […]

मुख्य-1 विचार विविध

एसइई विद्यार्थीको आन्दोलनमा राजनीतिक रंग : यो भएन है ढंग (विचार)

शैलेन्द्र क्रान्ति ( पत्रकार ) प्रसंग हो प्रदेश २ मा एसइई अन्तर्गत अनिवार्य समाजिक विषयको पश्नपत्र परीक्षा पूर्व नै आउको कुरा । कहाँबाट आउट भयो ? कसरी आउट भयो ? किन आउट भयो, कसले आउट गर्यो यी तमाम पश्नहरु संघीय सरकार, प्रदेश २ सरकार एवं सुरक्षा निकायमाथि तेर्सिएको छ । यस्ता प्रश्नहरु सम्बन्धित निकायमाथि ठडिनु […]