मुख्य-2 विचार विविध

‘केरुङ् रेल भन्दा पहिला खेत-खेतमा पानी, टोल-टोलमा बाटो चाहियो’

आशुतोस नविन (नेविसंघ विद्यार्थी नेता) हामी नेपाली नागरिक धेरै नै मायालु र भावुक छांै । यसको फायदा हाम्रा हालका सत्तारूढ़ नेता ज्यूहरू खूब आनन्दले लिइरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणले सम्पूर्ण नेपाली नागरिकहरूको मनमा आशा र खुसी छ । आशा चिनी राष्ट्रपतिको भ्रमण भन्दा पहिले काठमांडौंको केहि क्षेत्रमा तीव्रगतिको विकास हो । […]

मुख्य-1 विचार विविध

माँ दुर्गाको यो कस्तो विसर्जन ? (बिचार)

रञ्जन भण्डारी (पत्रकार)– मिल्दो जुल्दो शिर्षकमै यो भन्दा पहिले तिन वर्ष लेखिसकेको छु । आज चौथो वर्ष लेखिरहदा मन अझै खिन्न छ । माता भगवती र दुर्गाको स्मरणमा मनाइने विजयादशमी र दुर्गा पूजाको आफ्नै महत्व छ । नवरात्रामा हामी माताको विभिन्न स्वरुपको दर्शन र पुजा गर्छौ । यस समय विभिन्न प्रकारले खुशी एक आपसमा साटासाट […]

मुख्य-2 विविध

प्रतिवद्धता पुरा नगरेपछि गाउँलेले मेयरलाई ट्रकमा बाँधेर घिसारे

एजेन्सी, असोज २२ गते । चुनावमा गरेको प्रतिवद्धता पुरा नगरेपछि मेक्सिकोका एक मेयरलाई गाउँलेले पिकअप ट्रकमा बाँधेर घिसारेका छन् । मेक्सिकोका चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । बीबीसीका अनुसार मेयर हुनु अघि चुनावमा उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए […]

विचार विविध

समय संगै फेरिएको दशैँको दशा

राजिव महतो– जनकपुरधाम,असोज १६ गते । दशैँ नै हो कि यो मेरो दशा फर्की आएको बर्ष मै पिच्छे किन यो मेरो टाउको खाएको ……जब जब दशैँ आउछ तब तब यो गीत रेडियो, टि भी लगायतको संचार माध्यमहरुमा घन्किन थाल्दछ । धेरै बर्ष अगाडिदेखि सुन्दै आएको गित हो यो तर पहिला पहिला सुन्दा मनोरंजनको हिसाबले मात्रै […]

मुख्य-2 विविध समाज

महोत्तरीको सडकमा घस्रिने असहाय पत्रकार र युवाको सहयोगमा पुगे पुनरस्थापना केन्द्र

रञ्जन भण्डारी– महोत्तरी, असोज १६ गते । उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता […]

मुख्य-2 विविध

फेसबुकमा लाइक्स संख्या नदेखिने

सिड्नी, असोज ९ गते । फेसबकुले लाइक्सको संख्या नदेखिने बनाउन परीक्षण थालेको छ । यो परीक्षण शुक्रबारदेखि अस्ट्रेलियामा थालिएको हो । फेसबुकका अनुसार यो परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न सक्नेछैनन् । अर्थात् अस्ट्रेलियाका सबै प्रयोगकर्तामा एकैपटक यो परीक्षण गरिएको छैन । गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको […]

मुख्य-2 विचार विविध

जनकपुरका मेयरलाई मिश्रको खुल्ला पत्र : ‘जानकी मन्दिरको चारैतिरको पर्खाल तोडेर रन-वे बनाइयोस् ’

श्री मान् मेयर साहब जनकपुर उपमहानगर कार्यालय, जनकपुरधाम । बिषय : सड़क बिस्तार सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जनकपुरधामको सम्पूर्ण विकास निर्माणको काम यस कार्यालय द्वारा मनोमानी ढङ्गले हुने गरेको हुँदा, आम जनताको बिरोधलाई मेयरको बिरोध गरेको मात्र बुझ्ने परम्परा एकदम गलत रहेको छ । विकास पुरुष स्वर्गीय मकेश्वर प्रसाद सिंह […]

मुख्य-2 विविध

हिरोका नयाँ मोडेलका बाइक जनकपुर बजारमा

टुडेपाटी समाचारदाता–जनकपुरधाम,असोज ०१ गते । स्वस्तिक अटो ट्रेडिङ्ग सेन्टर प्रा.ली.ले आज विश्वकर्मा पूजाको अवसरमा दुईवटा नयाँ मोडलका बाइक जनकपुर बजारमा लञ्च गरेको छ । हिरोले एक्स–पल्स २०० ‘टि’ र एक्स–पल्स २०० ‘एस’ गरी दुईवटा नयाँ बाईक लञ्च गरेको हो । संघीय समाजवादी पार्टी नेपालका उपनेता एवं प्रदेश २ का प्रदेशसभा सदस्य समेत रहेका रामअशिष यादवले […]

मुख्य-1 राष्ट्रिय विचार विविध

जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउन प्रगति, उपलब्धी र चुनौती

राजकुमार महतो (भोर संस्था अध्यक्ष) जनकपुरधाम र जानकी मन्दिर विश्व प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य हुन् । प्राचीन शहरको वैभव जानकी मन्दिर हो । तर, जानकी मन्दिर विश्व सम्पदा सूचीमा अझै पर्न सकेको छैन । त्यसका लागि जनकपुरधाम उप-महानगरपालिका र पुरातत्व विभाग काठमाडौंले ठोस प्रशासनिक तथा प्राविधिक कार्यहरु गर्नुपर्ने देखिन्छ । १ अक्टोबर २०१४ बाट जानकी […]

मुख्य-1 विचार विविध

भबिष्यको चिन्ताले पिरोलिंदै भबिष्यका कर्णधार

ज्योति झा- वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनर्स्थापना पछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले हरेक वर्षको भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिन्छ । तर यसको सार्थकता के त ? […]