मनोरंजन

चर्चित गायक रुद्रसेनको ‘कानोमे आहाँके झुम्का’ सार्वजनिक

टुडेपाटी समाचारदाता-

जनकपुरधाम,साउन ०५ गते ।

नेपाली गीत,संगीत आधुनिक ,पप ,लोक गीतका साथै अभिनयका एक नक्षत्र हुन् गायक – रुद्रसेन विश्वकर्मा ।

झ्वाट्ट हेर्दा नेपाली चलचित्रका सुपरस्टार महानायक राजेश हमालको जीउडाल ,अनुहारसँग मेल खाएका चर्चित गायक विश्वकर्मा विगत लामो समयदेखि नेपाली गीत,संगीतमा योगदान दिंदै हुनुहुन्छ ।

गायक रुद्रसेन विश्वकर्माको स्वर,अभिनय ,गायिका ज्योति मगरको स्वर रहेको ‘कानोमे आँहाके झुम्का’ शुक्रबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियोको गीतमा संगीत रुद्रसेन विश्वकर्मा,अभिनय रुद्रसेन,रिचा,निर्देशन प्रदीपकुमार रसाईली,क्यामेरा दीपक गिरी,सम्पादन अमृत चापागाईं,मेक अप चाँदनी गिरी र निर्माता नीरकुमारी विश्वकर्मा ( सबिना) ले निर्माण गरेका हुन् भने एरेन्जर विशाल निरौलाले गरेका छन् ।

साभार : तामाङ पेज डटकम ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
https://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *