TodayPati

सिरहा प्रहरीले चोरी भएको २१ वटा मोबाइल खोजेर धनीलाई जिम्मा लगायो

टुडेपाटी-
सिरहा, चैत ८ गते ।

सिरहा प्रहरीले चोरी भएको २१ थान मोबाइल खोजेर सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न समयमा चोरी भइसकेको मोबाइल खोजेर आइतबार धनीहरुलाई बोलाइ जिम्मा लगाएको हो ।

Sponsored

मोबाइल चोरी भएको तथा हराएको दिएको निवेदनको आधारमा पत्ता लगाइ खोजेर सम्बन्धीत व्यक्तिहरुलाई जिम्मा लगाएको सिरहाका प्रहरी उपरीक्षक सुदीप भण्डारीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सिरहा प्रहरीले चोरी भएको २१ वटा मोबाइल खोजेर धनीलाई जिम्मा लगायो

  • March 22, 2021 at 3:36 am
    Permalink

    Hello sir mero pani mobile chori vako thiyo ra maile pani jilla siraha ma nibedan diye thiye ime.n.samet diyeko thiye khoi ta pata lagaun saknu vako

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *