TodayPati

जनकपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।

जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

साथै यसबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *