TodayPati

नेकपा प्रचण्ड–माधव समूहद्वारा पुस २० गतेदेखि माघ २३ सम्मको आन्दोलनको कार्यक्रम घोषणा

टुडेपाटी-
काठमाडौं, पुस १८ गते ।

संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जस अन्तर्गत पुस २४ गते असंवैधानिक कदम सच्याई देशवासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरिएको छ ।

Sponsored

प्राधनमन्त्रीलाई ज्ञापनपत्र दिनेदेखि र संविधानको पुस्तक दिनेदेखि देशका ठूला प्रमुख शहरहरूमा बृहत कार्यक्रम र भेलासमेत गरिने घोषणा गरिएको छ ।

यस्तो छ प्रचण्ड–माधव समूहले घोषणा गरेको दोश्रो चराणको आन्दोलनको कार्यक्रम :

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *