TodayPati

सरकार पछि हट्यो, कर बुझाउने म्याद असार ७ गतेसम्म थपियो

टुडेपाटी
काठमाडौँ, जेठ २१ गते ।

कर बुझाउने म्याद थप भएको छ।

आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको हो।

यस अघि जेठ २५ भित्र कर तिर्न भने पछि त्यसको विरोध भएको थियो।

Sponsored

आन्तरिक राजश्य विभागले जेठ २५ सम्म कर नतिरे जरिवाना लाग्ने समेत जनाएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *