TodayPati

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।

नेपालमा आइतबार ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २९ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *