TodayPati

भारतमा जेठ १८ गतेसम्म लकडाउन लम्ब्याइयो

टुडेपाटी-

नयाँदिल्ली, जेठ ४ गते ।

भारतमा थप २ साताका लागि लकडाउनको अवधि लम्ब्याइएको छ ।  

Sponsored

राष्ट्रिय आपत प्रबन्धन प्राधिकरण (एनडीएमए) ले केन्द्रीय र राज्य मन्त्रालय, विभाग र प्राधिकरणलाई ३१ मे अर्थात १८ जेठसम्म लकडाउन लम्ब्याउन निर्देशन दिएको हो ।  

यसअघिको लकडाउनको अवधि आइतबार पूरा भएपछि सो निर्देशन दिएको छ ।   

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *